सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी … Continue reading सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’